बुढानीलकण्ठ चौथो रोजगार मेला भोलि देखिः नगरपालिकाले सयौलाई रोजगार दिलाउने
काठमाडौं। २०७८ सालदेखि शृङखलाबद्ध रुपमा वृत्ति मेला आयोजना गर्दै आइरहेको बुढानीलकण्ठ नगरपालिकाले भोलि फागुन २ देखि चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गर्न गइरहेको छ। शिक्षा, सिप र उद्यमशीलतास रोजगारी...