रौतहटको विद्यालयः बुबा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन!
सञ्जय मिश्रा रौतहट ।रौतहटको उत्तरिभेग गुजरा नगरपालिका ५, ईशलाम्पुर गाउँ स्थित श्री रहमान प्राथमिक विद्यालयको व्यवस्थापन समितिमा परिवारको एउटा अजीबो संरचना देखिन्छःबुबा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, र बुहारी पियन...