कुलमानको बचाउ गर्दै माओवादी सांसद पौडेलको प्रश्न–उज्यालो नेपाल बनाएर के गल्ति गरे?
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल बनाएर के गल्ति गरे भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै...