प्रतिनिधिसभाः ‘ग्रे लिस्ट’बारे सरकारको ध्यानाकर्षण
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल ९एफएटिएफ०ले नेपाललाई खैरो सूची (ग्रे लिस्ट)मा राखेपछि यसबाट बाहिर निस्कनका लागि नेपालले गरिरहेको तयारीबारे संसद्मा सरकारको जवाफ माग गरिएको...