हिंसा भड्काउनेलाई कडा कारबाही गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कारबाही गर्न माग गरेको छ । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले वक्तव्य निकालेर काठमाडौंको तीनकुने लगायत क्षेत्रमा...