काठमाडौँ । नेकपा एमालेको सचिवालयको बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अपराहन्न १ बजेदेखि शुरु हुने बताइएको छ । बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पुर्वराजाको...