काठमाडौं । भोली राजावादीहरुले गर्न लागेको आन्दोलनको कमाण्डर दुर्गा प्रसाई बनेका छन् । राजावादीहरुले यस विषयमा आज पत्रकार सम्मेलन गरेर त्यसको जानकारी गराएको हो । ‘नवगठित संयुक्त जनआन्दोलन समितिमा...