कस्तो होला ‘स्ट्रेचर’ मा नेता राखेर गरिने राजा फर्काउने आन्दोलन ?
काठमाडौं। दुर्गालाल श्रेष्ठको फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार भन्ने गीतसँग ठ्याक्कै मेला खाने भएको छ राजा फर्काउने आन्दोलन । पूर्व राजा ज्ञानेन्द्रको भन्दा झन्डै १० वर्ष जेठा...