२४ घण्टामा दुई हजार २२३ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्।
यसबाट राज्यकोषमा १८ लाख ८१ हजार राजस्व दाखिला भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५०, सङ्केत बत्ती उल्लंघननकर्ता १७७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११८ जनालाई कारबाही गरिएको हो।
तपाईको बिचार