राप्रपा लिङ्देनको नेतृत्वमा आन्दोलनमा जाँदै

राप्रपा लिङ्देनको नेतृत्वमा आन्दोलनमा जाँदै

595

काठमाडौ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आन्दोलनमा जाने भएको छ ।

 

आउँदो चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मुल समितिको बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

 

आज बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलन परिचालन समितिको भूमिका खुम्च्याएको छ ।

 

तपाईको बिचार