शैनिक तथा प्रहरी संगठन (समाजवादी) गण्डकी प्रदेशको नेतृत्वमा थापा

शैनिक तथा प्रहरी संगठन (समाजवादी) गण्डकी प्रदेशको नेतृत्वमा थापा

703

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल भूतपूर्व शैनिक तथा प्रहरी संगठन (समाजवादी) को गण्डकी प्रदेशको अध्यक्षमा रामबहादुर थापा चयन भएका छन् ।

संगठनको २४ औँ सचिवालय बैठकले गण्डकी प्रदेशको नेतृत्वमा थापलाई चयन गरेको हो । संगठनका कार्यवाहक अध्यक्ष पवित्र राम थापाको अध्यक्षतामा बसेको बैठकले उत्तः जिम्मेवारी प्रदान गरको हो । थापा संगठनको केन्द्रीय सदस्य, तनहुँ जिल्ला कमिटीका अध्यक्ष पूर्व वडा अध्यक्ष समेत हुन् ।

तपाईको बिचार