तोलामा ५६ सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच

831

बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेको छ। 

शुक्रबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार तीन सय रूपैयाँ पुगेको छ। 

शुक्रबार सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।चाँदी आइतबार पाँच हजार चार सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

तपाईको बिचार