सुनको भाउ घट्यो, चाँदी बढ्यो

856

नेपाली बजारमा मंगलबार पनि सुनको भाउमा गिरावट आएको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँ घटेको सुन आज मंगलबार ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार सुन तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ थियो ।

तपाईको बिचार