काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा यतिखेर २६ औँ फ्लोरा एक्स्पो चलिरहेको छ ।
आज मात्रै १७ हजारभन्दा बढीले मेलाको अवलोकन गरेका छन् भने ३० लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको आयोजकले जनाएको छ ।
हुर्नुहोस् तस्वीरमा :
सम्बन्धित खबर
विद्यमान व्यवस्था र संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श
तपाईको बिचार