काठमाडौं । अब १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सर भए निःशुल्क उपचार हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका हुन्।
सम्बन्धित खबर
११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन
तपाईको बिचार