काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा गायिका कविता अर्यालको ‘तिजका गीत कस्ता बने’ बोलको गीत लोकार्पण गरिएको छ ।
शुक्रबार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले ललितपुरमा रहेको न्यु मिलेनियम स्कुलमा आयोजना गरेको विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य सोविता गौतमलगायतका अतिथिले उक्त गीतलाई संयुक्त लोकार्पण गरेका हुन् ।
तपाईको बिचार