बैरागीले राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारमा लिए शपथ

बैरागीले राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारमा लिए शपथ

147

काठमाडौँ, ३२ जेठ । मुख्यसचिवबाट राजीनामा दिएका शंकर दास बैरागीले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ लिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैरागीलाई सपथ खुवाएका हुन् । सरकारको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर