स्ववियु निर्वाचनमा गठवन्धनका उम्मेदवार जिताउन तरुण अध्यक्ष गुरुङको आग्रह

स्ववियु निर्वाचनमा गठवन्धनका उम्मेदवार जिताउन तरुण अध्यक्ष गुरुङको आग्रह

31

काठमाडौं । भोलि हुने स्वतन्त्र बिध्यार्थी युनियन ( स्ववियु)को निर्वाचनमा नेबिसंघ सङ्ग गठवन्धन गरेको उम्मेदवार जिताउन तरुण अध्यक्ष गुरुङको आग्रह ।

नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले भोलि चैत्र ५ गते हुने स्वतन्त्र बिध्यार्थी युनियनको निर्वाचनमा नेपाल बिध्यार्थी संघ सङ गठवन्धन गरेको उम्मेद्वार जिताउन सम्पुर्ण बिध्यार्थिमा अपिल गरेका छन ।

आज सामजिक सन्जाल मार्फत उनले बिध्यार्थीको मत हाल्ने अधिकार बाट कोहि पनि बन्चित नहुनकोलागी सुरक्षाको राम्रो प्रवन्ध मिलाउन नेपाल सरकार ,क्याम्पस प्रशासन ,निर्वाचन समिती एबम नेपाल प्रहरिलाइ आग्रह गरेका छ्न ।

निकै लामो समयपछी भोलि २०७९/१२/०५ गते स्वतन्त्र विध्यार्थी युनियनको निर्वाचन हुन गैरहेको छ ।

तपाईको बिचार