यूएई ११७ रनमा अलआउट

यूएई ११७ रनमा अलआउट

99

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रन बनाएर ३३।१ ओभरमै अलआउट भएको छ ।

यूएईका जुनैद सिद्दिकी ललितको बलमा मिडविकेट क्षेत्रमा कुशल भुर्तेलबाट क्याच आउट भएसँगै यूएई ११७ रनमै समेटिएको हो ।

अब केही समयपछि नेपालले ब्याटिङ गर्नेछ ।

तपाईको बिचार