मौद्रिक नीति कोतिर ? कतातिर ?

मौद्रिक नीति कोतिर ? कतातिर ?

97

यस्तै अपरान्ह ४:४५ बजे दशरथ रंगशालामै हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र संङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस सिजन अपराजित रहेको आर्मी ११ खेलबाट १९ अंकसहित चौथो स्थानमा छ । आर्मीले जित हात पारे दोस्रो स्थानमा उक्लनेछ । उता सिजनको सुरुवात उत्कृष्ट गरेको संकटा पछिल्लो खेलहरुमा लय कायम राख्न नसक्दा ११ खेलबाट १५ अंकसहित सातौं स्थानमा छ । आज आर्मीलाई हराउन सके संकटाले शीर्ष पाँचमा स्थान बनाउनेछ । यस सिजनको उपाधि जित्ने टोली र रेलिगेसन पर्ने दुई टोलीको टुङ्गो लागिसकेकाले अब बाँकी खेल शीर्ष तीनमा पर्न र सकेसम्म माथिल्लो स्थानमा लिग सकाउनका लागि हुनेछ ।

तपाईको बिचार