वीरबाट उमेरहद देखाएर निकालिएका ९ जना श्रमिकको पक्षमा मजदुर सङ्गठन, निर्णय नसच्याए कानूनी लडाइ लड्ने चेतावनी
लेखनाथ सिकारू काठमाडौ । वीर अस्पतालमा कार्यरत १० जना श्रमिकलाई उमेरहदको बाहना बनाएर कामबाट निष्कासन गरेको भन्दै श्रमिकहरूको पक्षमा वकालत गर्दै आएको नेपाल सुरक्षा ट्रेड युनियन र नेपाल स्वतन्त्र आउटसोर्स...