आजबाट मेलम्चीको पानी काठमाडौं आउने, स्थानीयवासीसँग के भयो सहमति ?
काठमाण्डौं । मेलम्चीको पानी आजबाट काठमाडौं पथान्तरण हुने भएको छ। आन्दोलनरत स्थानीय र हेलम्बु गाउँपालिकासँग सोमबार राति सहमति भएपछि मंगलबारबाटै सुरूङमा पानी हाल्ने तयारी थालिएको बताईएको छ । मंगलवारदेखि मेलम्चीको...