नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण
काठमाडौं । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७ औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका छन्। पीसीएल र बीएस्सी नर्सिङको छुट्टा छुट्टै नतिजालाई जोडेर हेर्दा ४० प्रतिशत...