राप्रपा अव सुदूरपश्मिचको कुरा सुन्ने र आफ्ना कुरा भन्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुदूरपश्मिचको कुरा सुन्न र आफ्ना कुरा भन्न सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका शीर्ष नेताहरु सुदूरपश्चिम प्रदेशको ५ जिल्लामा...