गौतमको ‘इलाम बोल्छ’ कृति लोकार्पित
काठमाडौं । साहित्यकार धरणीप्रसाद गौतमलाई अभिनन्दन गर्दै गौतमको सातौं कवितासङ्ग्रह ‘इलाम बोल्छ’को लोकार्पण गरीएको छ । इलाम विकास समाज, काठमाडौंले राजधानीमा आयोजना गरेको विशेष कार्यक्रममा गौतमलाई सम्मान गर्दै उनको कृति...