एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित, अरु को-को आए
काठमाडौं । नेकपा (एमाले) निकट निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित भएकी छन् । काठमाडौंमा भएको महाधिवेशनबाट संगठनले पहिलो महिला नेतृत्व पाएको छ । वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम...