राजा महेन्द्रको सिकार टोलीका एक प्रत्यक्षदर्शीको बयान: गैँडा ढालेर राजाले त्यसमाथि रगतको तर्पण दिए (भिडियो सहित)
इटहरी । मानबहादुर कट्वाल उमेरले ९२ को सीमा पार गर्ने लाइनमा छन् । उनले आफ्नो जीवनमा धेरै कालखण्ड देखे र भोगेका छन् । उनकै आँखाले राणा शासन देख्यो, ढलेको पनि...