समाज
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी ब्यारेकमै प्रहरी निरीक्षक(सई) मृत फेला परेका छन् । उनी तिन तल्ले प्रहरी ब्यारेकमाथि बिहान एझुण्डिको अवस्थामा मृत फेला परेको झापा प्रहरीले जनाएको छ...