यार्सागुम्बा संकलन गरी घर फर्किरहेकी एक बालिकाको मृत्यु
काठमाडौँ, ३० जेठ । दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी घर फर्किने बेला घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । व्याय गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी सोही गाउँपालिका–२ मालकी १४ वर्षीया...