काबेली नदीमा जलसतहले पार गर्‍यो खतराको तह 

काबेली नदीमा जलसतहले पार गर्‍यो खतराको तह 

175

काठमाडौं, ५ असार । ताप्लेजुङको काबेली नदीमा जलसतहले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

छ । विभागका अनुसार जल सतह बढ्ने क्रममा रहेको छ । काबेली र तमोरको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । तीन दिनदेखि यो क्षेत्रमा आएको भारी वर्षाका कारण नदीमा बाढी आएको हो ।

तपाईको बिचार