पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
काठमाडौँ, १६ असार । अविरल वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डका ठाउँठाउँमा पहिरो खस्दा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ । दोभान प्रहरी चौकीका अनुसार राजमार्गको तिनाउ गाउँपालिका–३,का धेरै स्थानमा...