काठमाडौँमा विपन्न नागरिकलाई आजदेखि नि:शुल्क शय्या
काठमाडौँ, १४ असार । काठमाडौँका चार सरकारी अस्पतालमा विपन्न नागरिकले आजदेखि नि:शुल्क शय्याको सुविधा पाउने छन् । गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा विपन्नले शय्याका...