स्थानीय तहमा ३४ पद रिक्त, मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह
काठमाडौं । स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनको मिति तोकिनुपूर्व निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगका प्रवक्ता रघुराम विष्टले मंगलबार विज्ञप्ति जारी गर्दै नामावलीमा...