सांसद हरि ढकालले प्रधानमन्त्रीलाई भने बिजुलीको बक्यौता उठाउन निर्देशन दिनुस्
काठमाडौँ । स्वतराष्ट्रिय न्त्र पार्टीका सांसद हरि ढकालले बिजुलीको लाइनको महसुल उठाउन प्रधानमन्त्रीलाई निर्देशन दिन आग्रह गरेका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले २२ अर्बको बक्यौता...