लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेपछि एक महिला माइतीघरको पोल चढेर आत्महत्याको प्रयास
काठमाडौं । ‘लिभिङ टुगेदर’ मा बसेको केटाले बिहे गर्न नमान्दा एक महिलाले आत्महत्याको प्रयास गरेकी छिन्। उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ। जुम्ला घर भएकी सहारा शाहीले २ वर्षदेखि सँगै...