अमेरिकी उप-विदेशमन्त्री रिचार्ड वर्मा काठमाडौँमा
काठमाडौँ । अमेरिकी उप-विदेशमन्त्री रिचार्ड वर्मा काठमाडौँ आइपुगेका छन् । व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्डले आफ्नो नेपाल भ्रमणको क्रममा नेपाल सरकारका उच्च नेतृत्व, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू...