बंगलादेशका जनतालाई संयमताको आह्वान गर्दै नेपालले लोकतान्त्रिक प्रक्रियामा फर्किनुपर्नेमा जोड
काठमाडौँ । नेपाल सरकारले बंगलादेशका जनतालाई शान्त र संयम रहन अपिल गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बंगलादेशका जनतालाई शान्त र संयम रहन अपिल गर्दै व्यवस्थित रुपमा...