के छ मुकुल ढकालले रास्वपालाई बुझाएको स्पष्टीकरणमा ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जबाफ दिएका छन्। रास्वपाले बुधबार ढकाललाई ‘तपाईंलाई साधारण सदस्यसमेतबाट किन निष्कासन नगर्ने ?’ भनेर २४ स्पष्टीकरण मागेको...