रक्षाबन्धनले राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा सहयोग पुर्याउने- सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पु¥याउने विश्वास व्यक्त गरेका छन् । ‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक...