इरानी ह्याकरको निशानामा ट्रम्पको चुनावी अभियान
काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले आफ्नो आन्तरिक कुराकानी, योजनासँग सम्बन्धित जानकारी र कागजात ह्याक भएको दाबी गरेको छ । अभियानका अनुसार यो ह्याकिङ घटना इरानी ह्याकरहरूले...