प्रभु साहको प्रधानमन्त्रीलाई प्रश्न- गिरी बन्धु टि- स्टेट, वाईडबडी, यतीओमनी, भुटानी काण्डको पैसा कसले खायो ?
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले) को दुई दलिय अनैतिक गठबन्धनले मुलुक बर्बाद हुन लागेको टिप्पणी गरेका छन् । काठमाडौंको कमलादी...