आज निजामती सेवा दिवस- ४० कर्मचारी पुरस्कृत हुँदै,भेटीएन सर्वोत्कृष्ट कर्मचारी
काठमाण्डौं ।आज २१ औं निजामति सेवा दिवस निजामति कर्मचारीले कार्यक्रम गरी मनाउँदैछन् । यस अवसरमा विभिन्न कार्यक्रमको संयोजन गरी दिवस मनाईदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र...