ओलम्पिक पदक विजेता पलेशा काठमाडौं अवतरण, आज नगर परिक्रमा गराइदै
काठमाडौं । नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल पारा ओलम्पिक खेलाडी पलेशा गोवर्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी छन्। बुधबार बिहान स्वदेश टेकेकी पलेशालाई राष्ट्रिय खेलकुद परिषद...