समाचार प्रभाव- लिपुलेक र कालापानी भारतकै हो भन्ने विवादास्पद अभिव्यक्ति दिएका उपमहासचिव चौधरीलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका उपमहासचिव मेटमणि चौधरीसँग स्पष्टीकरण सोधेको छ। राजधानी प्रेसमा एकीकृत समाजवादीका उपमहासचिव चौधरीको विवादास्पद अभिव्यक्तिपछि कार्यकर्ता आक्रोशित,गरे कारवाहीको माग शिर्षकमा समाचार प्रकाशन भएपछि पार्टीको ध्यानाकर्षण...