कब्जा गरिएका क्षेत्रबाट युक्रेनी सेना नहटेसम्म युद्ध रोकिदैन : पुटिन
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी युद्ध अन्त्य गर्ने प्रमुख सर्तहरू दोहोर्याएका छन् । पुटिनले आफुहरुले दाबी गरेको क्षेत्रहरूबाट युक्रेनले आफ्नो सेना फिर्ता गरेपछि मात्र रूसले युद्ध रोक्ने स्पष्ट...