असमानता अन्त्य गर्दै संविधान कार्यान्वयन गरौं : सभापति देउवा
काठमाडौँ, असोज ३ । संविधान दिवस २०८२ को अवसरमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले असमानता अन्त्य गर्दै संविधान कार्यान्वयनमा सबै नेपाली एकजुट हुनुपर्ने आह्वान गरेका छन्। शुक्रबार जारी शुभकामना सन्देशमा...