समाचार
काठमाडौँ, २९ जेठ । नेपालको मौसमी प्रणालीमा भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी वायुको पनि प्रभाव रहेको छ ।...