समाचार
काठमाण्डौ । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ४७ अङ्कले बढेर दुई हजार सात सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ ।...