सभापति लामिछाने पक्राउविरुद्ध रास्वपाले काठमाडौं र पोखरामा प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार काठमाडौं र पोखरामा प्रदर्शन गर्ने भएको छ । पार्टीका सभापति रवि लामिछाने पक्राउविरुद्ध काठमाडौं र पोखरामा प्रदर्शन गर्ने भएको हो । रास्वपाले...