विमान दुर्घटना- पोस्टमार्टम रिपोर्ट आउन तीन दिन लाग्ने
काठमाडौँ । जहाज दुर्घटनामा मृत्यु भएकोहरुको पोष्टमार्टम रिपोर्ट आउन ३ दिन लाग्ने भएको छ । अहिले दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव त्रिवि शिक्षण अस्पताल महाँराजगञ्जमा पोस्टमार्टमका लागि लगिएको छ...